Posted by: NayaSadak September 5, 2007
DIKKA BHAIYO YAAR
Login in to Rate this Post:     0       ?        
अमेरिका जानुभएको भर्खरै मा त्र जस्तो छ् नि नानी तेस्ताइ भए, फोन नम्बर साथीहरुलाई बाडेर मलाई यो यो बेलामा फोन गर न् भनेर अनुरोध गर्नु पर्‍यो। यता बाट त ३ रुपैया मा एक मिनट कल गर्न पाईन्छ। नानी, फोनमा हैन, किताबमा मन लगाउ। तिम्रा ति अल्लारे हरुलाई पढुनजेल बिर्सिए पनि हुन्छ। बाबुले कसरी कमएका हुन तेत्रा पैसा, की काम्धम पनि गर्दै छौ। घुस खाएर क माएको हो भने, तेतै बाट फोन गरे फरक पर्दैन। तिमीले परिश्रमको महत्व सुद्ध काम गरेर कमऊदा मात्रा थाहा पाऊछौ।
Read Full Discussion Thread for this article