Posted by: Deep September 5, 2007
Goat sacrificed to fix Nepal Airlines Jet
Login in to Rate this Post:     0       ?        
खै गिरिजाले यो गरेन त्यो गरेन भन्छन -- बालुवाटार लगेर एउटा बोका मार हान्दे त दना दन काम गर्थे होलान कोईराला सरले पनि-- आईडिया साईडिया लाउनु छैन -- हवाई जहाज चड्ने नी आँटिला हुन गाँठे -- "के बिग्र्या सिग्र्या त था छैन् एउटा बोका मार हान्द्या छ --चढ अब जहाज -- स्वर्गे -- हङ्कङ् जता पुर्याउनी हो उनै आकास भैरबले पुर्याउँछन" भन्या भराँ चढेछन। हैन त्यो पिलेनाँ भा भैरब त हनुमान ढोके स्वेत भैरब हैन र भन्या धारा लाएर ट्वाँट खानी -- आकास भैरब त इन्द्र्चोके हैनन र? जसरी भा नी हवाई जहाज उडाउनी त हो -- बोका काटेर उडछ भने उडोस न त बिबिसीलाई केको टाउको दुखाई? धन्न गुभाजुको ट्याममा बिबिसी रैन्छ्
Read Full Discussion Thread for this article