Posted by: jira September 5, 2007
Goat sacrificed to fix Nepal Airlines Jet
Login in to Rate this Post:     0       ?        
हो नि।।।मेरी बास्सै ह्या नेरी सब्बै खनिय छन। ।कोइ वीयर्ड न्युज भन्छन्।कोइ के।।। नेपाल मा बापु गर्या बिर्स्यो मटक्क हाँस काटेर ? थालआ भात नखा जस्तो गरी करा छन्।। जन्मिद्दै डिनर खार आ जस्तो कुरो गर्छन्।।पिलेन मुनी एउटा खसी खुइल्यायो त के भयो? मन्कामना को टुइन्टेरा खसी लग्या नि देख्या थ्यो नि खैर्या बान ले।।तेती बेला चै डाँडा वारी रमिता हेर्दाइ दुर्बिना हेर्दाइ रमाइलो गरेर बस्नि।। आज आएर न्युज बनाउनी ?? ठोक्!! हैन दिप ? कि कसो?
Read Full Discussion Thread for this article