Posted by: ritthe September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
हामीलाई भर्खरै प्राप्त समाचार अनुसार चौतारी गाबिस वडा न् बैतिस मा स्थाई बसोबास गर्दै आएकी ठुल् कुमारी तुम्बाहाम्फेको पसलको ढिडो खाएर सोही गाबिस का २ जाना खुत्रुक्कै भएका छन . नाम खुल्न नसकेका उक्त ब्यक्तीहरू बाट घटनास्थलमा प्रहरीलाई नक्कली दात थान् १ र एउटा लौरो फेला परेको छ् ! तेसैगरी खुत्रुक्क हुने अर्को ब्यक्तीको खल्तीबाट चाँही केन्ने डाँडा गाउका केही तस्बिर हरू पनि फेलi परेको समाचार छ
Read Full Discussion Thread for this article