Posted by: Birkhe_Maila September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
लोल! गोबर गोबर गना छ रे हातमा??? हाहाहा मोराको नाकमा के लाएछ कुन्नि? अइ भर्खर ठुलिलाई आशिर्वाद दिँदा उसको टाउको मुसारेको हो कसरि गोबर गनाएछ त हँ???
Read Full Discussion Thread for this article