Posted by: Deep September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
बिहानीको शित झै मनमा बाँच्ने मित झै सोचाईमै मात्रै पनि मिठास ल्याउने रीत झैं मायालुको प्रीत झै उस्कै साथको धित झैं मधुर मद झै मेटिन्न खै चौतारीको गीत झै --
Read Full Discussion Thread for this article