Posted by: miss_ me September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
हरिशरणम!!
माभारत देउन कसैले मुलाइ बरु त्यै सुनेर बस्छु
सक्दिन दोहरि बाजी,रिस उठे बरु आँखै छोपेर रुन्छु
डसाइ त बरु सर्पकै ठिक बिष झार्न त सकिन्छ
शब्द विष त एकैछिनाँ लाग्ने बाबै! दिमागै रन्फनिन्छ

ह्या मान्छेलै कत्रो चटारो  उस्को लागि हाँसेर बस्नु रे
तात्तो न छारो चिनेकै छैन मित्र बनि हाल्नु रे
दुष्मनै सहि  डटेर समाना त गर्न आउच र
ढाडमा तिर रोप्ने!   को मित्र हुन्छ भन्चु र?

************************************************
'बाकसाँ अटाउन्न म भन्छे क्यारे उ, मुक्त गर भन्छे रे
मनमा बास बस्छु भन्छे क्यारे, ओझेल मन पराउन्न रे'-- निकै मनपर्यो है दिपदा यो चै :)
***********************************************************
चिप्लेजी र नेप्चि सिस दर्सन गरे है !
निकै ब्यस्त हो र सिस?:)
जिम्माल बा नमस्ते अरे है :)

Last edited: 05-Sep-07 09:30 AM
Read Full Discussion Thread for this article