Posted by: Deep September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
यता उता सरेर भन्न खोजेकी के हो खाँचो छ कि? लाग्छ न यै सोधेकी हो बाकसाँ अटाउन्न म भन्छे क्यारे उ, मुक्त गर भन्छे रे मनमा बास बस्छु भन्छे क्यारे, ओझेल मन पराउन्न रे नहास्ली भन्ने पीर हो हरे! हाँसेर त गुन लाकि छ मनग्गे मित्र भनेर चौतारीमा आउँदा त भरे, दुस्मन पनि छन अलग्गै क्यार्न रीसाम्छन कोई कोई त सकिन्न बुझ्न बुझेर खाँचो र चासो मेरै हो उन्लाई डसेछ के ले भन्छु र ---हरी ॐ --- नसकिने भो बालाहरु सङ्ग।
Read Full Discussion Thread for this article