Posted by: भउते September 4, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
अस्तिको प्रोग्राम बाट मलाई त्यो इमोन फुच्चेको मायाँ लागेर आयो। जावेद बुढाले त्यो फुच्चे केटालाई के नराम्रो सँग डिस्करेज गरेको भन्या। १७ बर्षको उमेरमा त्यत्रो स्टेज हल्लाउन सक्ने खुबीलाई म सह्राना गर्छु। उसको उमेरमा हामी मस्राङ्गीको खनिया चोरेर खाँदै थिएम होला। आइ स्यालुट यु इमोन ! यु आर जस्ट ग्रेट ! जीत भनेर शुभकामना त कसरि दिउँ, अब असम्भव नै भैसक्यो। तिमीलाई विजयको शुभकामना दिउँ भने प्रशान्तलाई के भनेर मुख देखाउनु। अस्ति दार्जलिङमा "यो मन त मेरो नेपाली हो" भनेर गायो रे प्रशान्तले। मन नै भारी भएर आयो।
Read Full Discussion Thread for this article