Posted by: Poonte September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
के गनायो, के गनायो भनेको त...जता गइ नि यई भउते अघिल्तिर र'च र पो! अब, भोलि र पर्सि त अलिक पेल्लिनु छ, थप आवर्स हान्न कामाँ। २-३ दिनलाई पुग्ने गरि जदौ सपैलाई! रिट्ठे बाउ, मिसेज पा'को थिएम्, अलिक छिनाँ फर्काम्ला जवाफ!
Read Full Discussion Thread for this article