Posted by: SurNaTal September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
बाफ रे बाफ्, काम् को दिन् त सबै चौतारीमा हल्लाखल्ला गरिरछन्। हिजो अस्ति त चरो मुसो केहि हुन्न थ्यो। के चाल् पर्या हो यो। लु मेरो नि क्रिष्ण जन्मस्ठमिको सुभकामना है सबै गाउँलेहरुलाई। चेलि बेटीलाई तीज को दर् खाने अग्रिम् निम्तो छ है, सुन्तले निवासमा। तिजको रहर आयो बरिलै तिजको रहर आयो बरिलै
Read Full Discussion Thread for this article