Posted by: भउते September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
निशेको डिङ्गोको फेला नपरेको बुढो। कुन दिन आउँछ र नलीखुट्टा छेँडिनेगरी बजाइदिन्छ सोमले। अनि पिढी कुरेर बाँसको भाटाले कुखुरा धपाउँदै बिस्कुन कुरेर बस्नु पर्छ।
Read Full Discussion Thread for this article