Posted by: world_map September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के छ तपाइहरूको हालखबर? लामो सप्ताहन्त कसरी बित्यो? कृष्ण जन्मास्टमीको शुभकामना! लु, मेरो गामको फोटू टाँस्न परो। नाम लिन नभ्याए नि सबै गाम्लेहरूलाइ फेरी जदौ है! मेरो फुर्सद नि खास छैन आज।रमाइलो गर्दै गरम्।
Read Full Discussion Thread for this article