Posted by: Birkhe_Maila September 4, 2007
Login in to Rate this Post:
0
?
हिजो देखि रुघा लागेकुम, हाँच्छिउकुम... हाँच्छिउकुम...यति हाँच्छिउकुम कि नाक पनि सुकेकुम, निधार पनि कोरेकुम कोरेकुम, मनमनै बोलेको पनि सुनेकुम, निउँ खोज्ने सकेकुम त खोजेकुम नसकेकुम त क्या खोजेकुम??!
लोलेकुम!!