Posted by: Birkhe_Maila September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
लोल ठुल्दाई!! गितालाई मनमा राखेर शान्ती संग जिन्दगी बिताउने कल्पनालाई, अङ्गालो हाल्ने सपना संग निदाउँदन पाउँदा निशाले रातभरि तपाइँको साथ दिँदै जान्छिन् तर अचानक उषाले सुम्सुम्याएर तपाइँलाई बिउँझाउँदा कस्तो अनुभव हुन्छ?
Read Full Discussion Thread for this article