Posted by: Yahoooooo September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
सान्नानी मलाइ सन्चै छ । तिमिलाइ के छ नि । म आजकाल पुराण लेख्न लाग्या छु क्या । त्यसैले बेला बेला चियाउन मात्र भ्याउछु । यि जिम्बाल बुढा कति फुर्सदिला भएका हुन् भन्छु ?? के छ जिम्बाल बा खबर ? ग्वाँचे सोल्टीको के छ नि । रमाइलो छ कि पानी परि राछ ? हाम्रो मा त आज सार्है रमाइलो छ । घाम लागी रा छ ।
Read Full Discussion Thread for this article