Posted by: Birkhe_Maila September 4, 2007
Login in to Rate this Post:
0
?
लोल! ग्वाँचेले अझै तिउँरो हजुरबाको कुखुरा चोर्दै छ सान्नानि??
हेहेहे पाल्न पनि बुडाले कति कुखुरा पालेका रेछन गाँठे? जति चोरे नि नसकिने!