Posted by: Birkhe_Maila September 4, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
हेहेहे ठुल्दाई गिता संगै खाएको बरफ सम्झना आएर बिछोडको घोर पिडामा बस्ने बेलालाई पनि गिताकै अर्को हरफ छ, पुरा त याद छैन तर नाशोकं करुमुच्यते: हो कि यस्तै केहि छ। शोक जस्तो पनि हुन सक्छ, प्रियजनलाई सधैँको लागि गुमाउने शोक, कुनै तिव्र इच्छा गरिएको वस्तु,व्यक्ति,पद वा स्थान नपाउँदाको शोक इत्यादी! यि सबै किसिमका शोकहरु बेकार हुन् रे! तसर्थ, शोक गर्नाले समय र कर्म संगसंगै नाश हुन्छ रे र जीवन भनेको पाएको समय र गरिने कर्म हो रे!! लोल!! हाहाहाहा गितामय जदौ! यो बिर्खे माईलाको!! के छ गालउ??
Read Full Discussion Thread for this article