Posted by: PallaGhareAntare September 4, 2007
Login in to Rate this Post:
0
?
ठिकै छ भउते। चौतारिआँ बल्ल बल्ल आउन पाइयो चार दिन पछि। दिल खुश् छ।
बरु भउते कता हो र अचेल्? अस्ति वाँ तो आईडल को भोट हाल्नि बेलाँ धुइँधुइँति खोज्या खोज्यै थे गाम्ले ले। हाम्रा नि दुई चार भोट बढ्थे होलान भउते भा भे।
ठुल्दाई तारेमाम।
मिस दिदी र चित्रेलाई जन्मदिनको धेरै धेरै शुभकामना। ढिलो भईयो क्यार्नि। साहुको काम, यस्तै हो।