Posted by: chipledhunga September 3, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
दन्तैमा नानी दन्तैमा
सुपारीको रस मिठो दन्तैमा
माया प्रिती नलाउ नानी अन्तैमा
पार्छु टुना मुना लगाइ फन्दैमा
सोमबारे जदौ यो बिर्खेमाइलाको।
सबैजना श्रम दिवसको छुट्टीमा रमाइरहेका होलान् जस्तो छ चौतारीलाई माया मारेर।
चित्रे र मास्टरनी नानीलाई ढिलो गरी भए पनि जन्मदिनको धेरै धेरै शुभकामना।