Posted by: nepalean September 3, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
मेरो पनि चित्रे र मिस दिदीलाइ ढिलै भए पनि जन्म दिनको धेरै धेरै शुभकामना । चित्रे मुखियाले उर्दी जारी गरे जस्तै सबैले कोशेली ठिक पारौ ऽऽऽऽऽऽऽ " चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ। चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं! "
Read Full Discussion Thread for this article