Posted by: miss_ me September 3, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
सर्बप्रथम चित्रे भाई तिमीलाई झटारो दिन आम्दोरेछ बाबै । सच्ची कत्ती पनि दुखेन रिठ्ठे हरी ग्वाँचे यस्तै गरी दि भन्राख्नु है त:) जिम्माल बा आशिर्वाद दिन त भुल्नु भएनहोला नि धन्यवाद! गौतमदाजु माया भन्ने कुरो जत्ती पनि थोरै लाग्छ मलाई:) पुन्टेदा दर्शन :) सुन्टले हेर है टिम्ले डेको शुभकामना मुतु भिट्रैराखे मैले :) राहुलदा तारेमाम! सुखमा रम्न सकु दु:खमा खप्न सकू प्रेम नै जीवन हो भने यसै भित्र जिउन सकू सानो कान्छा निकै खुशीलग्यो शुभ कामना दिनै आए जस्तो पर्वतजी खै त प्रश्न?:)यु प्लिज्ड मि थ्यान्क्स्:) प्रिती र गालब मेरो घर मै आएर सुटुक्क द्दिएको शुभकामनाको लागि धेरै धन्यवाद :) अनी खेरी ईमेल र लुकेर शुभकामना दिनेह्रुलाई सबै को अगाडि चिच्याएरै धन्यवाद भने है : कुम्लेभाइ मलाई खुशी बनाउने तरिका जानेको रेछ त्यो क्षण मेरो लागि निकै मिठो थियो:) - http://sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=241&PageNum=9&forum=271&threadid=35438#305226 ठुलि दन्यवाद है सिस:) कोही आम्ने पर्न नाये अस्तो कोही भेट्न् पर्ने नभेटे अस्तो । तर मेरो ब्यक्तिगत कुरो गर्ने हो भने आज मैले कल्पनइ नगरेको खुशी पाएकी छु :) कसैलाई फुर्सद नहोला कसैको घरमा त्यो के जाती जालो नहोला यँहाहरुको शुभ-कामनाको अमूल्य शब्दहरुको लागि म त केवल मुस्कुराउन मात्र सक्छु । :)
Read Full Discussion Thread for this article