Posted by: gahugoro September 2, 2007
Pictures from Nepali Papers
Login in to Rate this Post:     0       ?        
निर्मल विद्यापीठ निमावि रणमुक्तेश्वर, कक्षा ४ का शिक्षक राजेश तिवारी र ५ की शिक्षिका गुणा शर्मा १० भदौमा एउटै कोठामा पढाउँदै। प्रत्येक वर्ष वर्षको १५ दिन केश चन्द्र भगवानको प्रदर्शनी र पूजा हुने भएकोले १५ दिन विद्यालय पनि बन्द गरिन्छ। तारिणी प्रावि मखनटोलको साँघुरो कक्षाकोठा http://www.nepalihimal.com/2064/bhadra-16-31/report_vidyalaya.htm
Read Full Discussion Thread for this article