Posted by: Birkhe_Maila September 2, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
लु सुत्न जाने बेलाँ एउडो गित राखेर जान्छु जे पर्ला पर्ला! स्वरको चाइन्जो तो अउँरेजिमा भन्छन नि क्लारिटि सुनम के रे अनि त्याँसि गितको सरगम, राग र भावको त के कुरो गराइ भो र राहत फतेअ अलि खान हुन क्यार गित गाम्ने! जिया धडक धडक जाए!
Read Full Discussion Thread for this article