Posted by: Durgesori September 1, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
ओ हो हाम्रो हरिले नयाँ चौतारी नि बनाम्न भ्याइ सकेछ। धेरै धेरै धन्यबाद छ हरिलाइ। चित्रे तिमीलाइ जन्मदिनको धेरै धेरै शुभ-कामना छ। तिमीले मनले चिताको कुरो चाँडै पुरा होस् अरु सपै गाम्लेहरुलाइ मेरो नमस्कार
Read Full Discussion Thread for this article