Posted by: Poonte September 1, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
ओ माई गोड! सान्नानी???? होप यू आर डुईङ् फाईन। हरि, रिट्ठे भाई, कुम्ले भिनाजु, बिर्खे जिजु बाजे, ग्वाँचे फुवाजु, बब अंकल, सुन्तले काका, सबैलाई प्रणाम्! बोर भई रा'छ। क्याम्पिङ् जाने पिलान चेट भो। हामी जाने भनेको ठाम्मा भोलि बेस्सरी पानी पर्छ रे! खैर, अब घरै बसेर मेरिज फिट्न पर्ला के रे। कोई आम्ने भए भनम्।
Read Full Discussion Thread for this article