Posted by: Poonte September 1, 2007
Happy Birthday SAN !!!
Login in to Rate this Post:     0       ?        
सान दाई, २००३ (कि २००२ हो?) मा पहिलो साझा NY get-together मा सर्प्राईज बथ्डे गरेको याद आयो। तपाईंलाई मुरी मुरी शुँभकामना। उमेर भनेको यस्तै हो, दाई। हामी पनि धेरै पछाडि त छैनम् तपाईं भन्दा!
Read Full Discussion Thread for this article