Posted by: Birkhe_Maila September 1, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
हन हेरि मेरै चाइन्जो इस्टाइल सामतेउ त!! हन कल्ले सिकाओ तिउँलाई यो कोइसन बर्साम्न??? जिम्माल बा ल भन्नुस् के के भो म नहुँदा चौतरीमा? तिमी नहुँदा चौतारि सुन्ने भओ नि बाबै!! कस्ले कस्लाइ सराप्यो कस्ले कस्को टुप्पि उखेल्यो? भउतेले पुन्टे दाईको टुप्पि उखेलो! :P हजुर्को नलिखुट्टा सलामतै छ कि हाम्रो मामाले सुप् पि सके तेस्मा? नलिखुट्टो गजपको छ बाबै आजकल त! तेल्लाई सुप पिउन दिम्ला र हामि, हेरि नलिखुट्टाँ तो के जाति किरख्याउट खेल्नेले जस्तो कुरा ला'र बार बार्या छु गाँठे! मलाई कस्ले मिस् गर्यो अनि तितौरि र थुलि ले गरे कि गरेनन्, कस्ले धेरै गर्यो, कस्ले थ्यम्मै गरेन ल सबै बिस्तार लाउनुस्। तिमीलाई तितौरी ठुलि र जिम्माल बुढाले मिस गरे! सबैले धेरै नै गरे तर तितौरीले अस्ति साह्रै दुखि भ'र गुनासो अर्दै थिन्। बरा तिउँरो सारै न्यास्रो मान्छे हाउँरि नातिनि! अनि चौतारी आइडल रे के भैराछ तेस्मा? तेसाँ सपैले मिलेर गित गाम्ने अनि म जस्तो बुडोले चाइँ भजन गाउने! आज चित्रेको जन्मदिन कसरी मनाउने हो? चित्रेले जन्मदिन साझा रिफ्रेस अरेर, खाना खाएर फोन अरेर मनाउने रे! कुम्लेले बोर्डिङ् स्कुल् किन खोल्या रे? घरजम अरेर बसेओ मुन्छेलाई तेतातिर बडि नाफा हुन्छ रे नि त तेसइले! :P मास्टर्नी दिदि को के भन्नु छ तेस्मा? तो त मलाई कसरि थाहा हुन्छ भन्छु र! अनि हरि र ग्वाँचेले फेरि चोरे रे हाम्रो हजुरबाको काजु ख्वाएर पालेको कुखुरा, सराप्दै हुनुहुन्थ्यो हाम्रो हजुरबा। हो नि तिनेरको कुखुरे चालचलनको बारेमा हेरि एइ चौतारिआँ कुरो भा' छ हलि पछि पढ्लेऊ!! खुइइयययsss! बल्ल आज था' भो सान्नानिलाई मइँले कुरो सोध्दा कस्तो हुन्तो भनेर!! हरिशरणम्!!
Read Full Discussion Thread for this article