Posted by: Pretty September 1, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
ठुल्दाई, पून्टे दाई, रित्ठ्ठेइ, हरि, रेशम् फिरिरि, कुम्ले, सुन्तले नमस्कार्। OMG ५-५ वटा चौतारी छुट्या रेछ अब कसरी भ्याउने मैले? जिम्माल बा ल भन्नुस् के के भो म नहुँदा चौतरीमा? कस्ले कस्लाइ सराप्यो कस्ले कस्को टुप्पि उखेल्यो? हजुर्को नलिखुट्टा सलामतै छ कि हाम्रो मामाले सुप् पि सके तेस्मा? मलाई कस्ले मिस् गर्यो अनि तितौरि र थुलि ले गरे कि गरेनन्, कस्ले धेरै गर्यो, कस्ले थ्यम्मै गरेन ल सबै बिस्तार लाउनुस्। अनि चौतारी आइडल रे के भैराछ तेस्मा? आज चित्रेको जन्मदिन कसरी मनाउने हो? कुम्लेले बोर्डिङ् स्कुल् किन खोल्या रे? मास्टर्नी दिदि को के भन्नु छ तेस्मा? अनि हरि र ग्वाँचेले फेरि चोरे रे हाम्रो हजुरबाको काजु ख्वाएर पालेको कुखुरा, सराप्दै हुनुहुन्थ्यो हाम्रो हजुरबा।
Read Full Discussion Thread for this article