Posted by: Birkhe_Maila September 1, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
टिरिरि पियारि उज्यालो भयो भाले बस्यो पियारी डाँडैमा घाम लाग्यो शनिबारे जदौ! यो बिर्खे माईलाको!! भान्जोलाई चौतारी बनाएकोमा बधा! चित्रेलाई बुढो भएकोमा शुभकामना! :) ओहो!!! मेरो बास्सै!!! लौ न नि!! को आएछ हँ?? सान्नानी सान्नानी जस्तो देखिन्छेउ त ??? हो त रेछ त!! कता हराकि बा यतिका दिन???? अस्तिन तितौरीले मइँले तिम्लाई कोइसन धेरै सोधेर तिमि न'आ भन्थिन्!! तो आइडोलाँ मइँले नि एउडा भजन गा' छु बा सुन है?
Read Full Discussion Thread for this article