Posted by: Rahuldai September 1, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
रिट्ठे, माकुरे , तारेमाम्? बिहानीको चिया हाम्? चित्रेलाई जन्म दिनको शुभकामना दिदैं थिए, लेट भयो तारेमाम्, सरि है। चित्रे सोम हिजो मध्यरातमा पबित्र जल ग्रहण गर्दै झ्याप् हुदै, च्याट गर्दै थिए, सुति राख्या होला। शुभकामना ठेलीका ठेली, ढोका बाहिर कुर्दै दिक्क मान्दैन होला।
Read Full Discussion Thread for this article