Posted by: Juggy August 31, 2007
Login in to Rate this Post:
0
?
सान दाई!! जन्म दिन को हार्दिक मंगलमय शुभकामना!! साझामा नेपाली को साझा सान दाईले साझा पार्टी दिनुहोला भन्ने यो साझाबासि साझा मान्छे को सानो इक्षा थ्यो!! कहिले हो त पार्टी सान दाइ??