Posted by: Rahuldai August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
लौ सबैजना गए, छुट्टि मनाउन। अब आफु मात्र ठिङ्ग बुँख्या चा जस्तो बसि रहनु भएन। हिड्ने सूर् कसेको अब। भरे भेटौला। जिम्मालबा, हरि अनि अनि अन्य मित्रहरु, अचेल दूरभाष मा कुराकानी दूर हुंदै गएको कुरा स्मरण गराउंदै अहिले ट्रेन तिर प्रस्थान गर्दै छु, तारेमाम्।
Read Full Discussion Thread for this article