Posted by: gwanche August 31, 2007
Login in to Rate this Post:
0
?
जिम्माल बा दर्शन, सँचै हुनुहुन्छ? नलिखुट्टा को के छ नि खबर, छ कि गैसक्यो? तपाईंको रामायाणको किताब मुसाले धजा धजा पारो रे भन्ने सुनियो, हो? अनी तपाईंको काली बिराली ब्याइ रे हैन, कती बच्चा पाइ नि? अब त जाडो पनि सुरु भो, नयाँ सिरक बनाउन लाउनु भो भईयालाई, पुरानो सिरक त गाँठै गाँठा पर्या थो?
तपाईंलाई भनेर असली सुर्ती ल्याइद्या छु बजारबाट, अनी यो राइफल्को तेल पनि छ नलिखुट्टाम घस्नु पर्छ, मै घस्दिउ कि, सुरुवाल अली माथि सारुम।
(हरी जिम्माल बुढालाई फकाएको, राती भाले त रेट्नु परो नि! )