Posted by: hetterika!! August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
लु लु ग्वाँचे, जमुम जमुम। आज त बब्बाल गर्नु पर्ला जस्तो छ, झन लङ वीकेण्ड भन्छन। यो चोटी को जिनिस बेबस्था गर्ने जिम्मा चै रिठ्ठेलाई दिनुपर्ला जस्तो छ। शहर बजारको मान्छे रे, अल्लि गतिला गतिला देशी दारु ल्याउलानि गाँठे। बरु सितन पो क्यार्ने हो, केही भएन भने मामा बुडाले खोरमा दामी भाले राख्या छन, बुडालाई फकाई फकाई निमोठ्नु पर्ला।
Read Full Discussion Thread for this article