Posted by: SurNaTal August 31, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
राहुल् दाई, तपाई भन्नुहुन्छ भने म गीत् हटाई दिम् त। यो अंरिकामा एम्बुलेन्स्, अस्पताल् त उहि अब नगए मरिन्छ भन्ने भए पछि मात्रै जस्तो छ, कुरो नि एउटा।
माकुरे बन्धु, तपाईँ लाई चित्त नबुझे म किन तेसो भनि रहुँला। बरु भन्नुस् न, तपाईँ मेरो दाजु कि भाई कि काका कि भतिजो। म चाहिन् २ बिसा ४ हो।
है त।
फेरि भेटम्ला।