Posted by: SurNaTal August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
डाडा माथिको चरिलाई हेर्छु घरको समाचार् कुरि रहन्छु। गाऊँ छोड्दा बिझेका काँडा हो, गाऊँ छोड्दा बिझेका काँडा परदेशमा बसि झिकि रहन्छु, हर् रात् सपनीमा ऐठन् हुन्छ, गाऊँमा कतै पैरो गर्यो कि गाऊँमा कतै पैरो गर्यो कि यसो बिचार् गर्दा म आउने बेलामा सब् भगि भ्याएछन् कि झैँ मान्छु। कोहि छ चौतारीमा? जो जो छ, सबैलाई दर्जा अनुसारको जादौ।
Read Full Discussion Thread for this article