Posted by: world_map August 31, 2007
Login in to Rate this Post:
0
?
रिठ्ठे, मेरो ठीकै छ, बाँचिया छ।
तिमी नि?
ग्वाँचू बाजे, तिम्रो नि लङ् विकेन्ड हो?
दुर्गे भाउजू, विकेन्डको पिलान त केही छैन अहिलेसम्म।
तिमी नि?
ग्वाँचू बाजे, तिम्रो नि लङ् विकेन्ड हो?
दुर्गे भाउजू, विकेन्डको पिलान त केही छैन अहिलेसम्म।
Last edited: 31-Aug-07 10:20 AM