Posted by: uptowngal August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
राहुल दा मैले चिया खाको छैन। आज चिया नि खान नपाईएला जस्तो छ तर आज २ बजे छुट्टी ले र जान्छु घर। यो रित्थे कस्तो बाथो। मेरो दोको बोकिदिनु पर्ला भनेर धरै काम छ रे। सोझो ठुल्बुइनिको सोझो दादु कुम्ले खित खित खित। दुर्गि भाउजु हजुर के च? अचेल फोने सोन नि चैन। साराइ बिजिको भाउजु। व्हेर एज माइ भाउते दा। ओिए मोरा हरि आज् किन चादो उथेको। तिम्रा त ४-४ दिन बिदा। यो हरि कै च मोज। आफु त यो महिना भरि तर्कारि बेच्न मा बिजि हुन्चु। कोहो हेल्प गेर्ने भए अौकारे।
Read Full Discussion Thread for this article