Posted by: CaMoFLaGeD August 31, 2007
Login in to Rate this Post:
0
?
लोल राहुलदाई! गाएरै सुनाउनुपर्ने?
ल है त!
अहम्! अहम!! ख्वाsssक थुsss! अहम्! अहम्!!
लु त सुन्नुस्!!
झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हो हो हो!
झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हा हा हा!
पल्लो घर कि तरुनीले किनिन छोटो जामा !
घरमा पैसा चोरी भयो भन्दैथिन् है आमा !!
झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हो हो हो!
झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हा हा हा!