Posted by: Gautam B. August 31, 2007
महंकाल भैरब
Login in to Rate this Post:     0       ?        
एउटा मेल लेखिहेर त कलंकी ब्रो, mahankal@kantipurinagri.com मा। बूढाको सूर चल्यो भने जवाफ पनि फर्काउन सक्छन्। अरु उपायचाहिँ छैन जस्तो छ ब्रो! ठट्टाको लागि माफ पाउँ है राहुलदाइ। धन्यबाद यो र दाइले राख्नुभएका अरु कथाहरुको लागि। प्रसंगवश, करुणाकर वैद्यज्यू हो कि सत्यमोहन जोशीज्यूको एउटा किताब छ ('नेपालका लोककथाहरु' भन्ने)। त्यसमा उपत्यकाका धेरै मठ-मन्दिर-शक्तिपीठहरुसंग जोडिएका किंवदन्तीहरु छन्।
Read Full Discussion Thread for this article