Posted by: KaLaNkIsThAn August 30, 2007
महंकाल भैरब
Login in to Rate this Post:     0       ?        
नेपालमा हुदाँ त संकटा-महांकाल म नि मान्थे -- यही अमेरिका मा आायेसी गाई खाने भएर केहि नमान्ने भा छु।। यता बसेर उताको संकटा-महांकाल कसरी मान्ने होला -- Remote connection गर्ने उपाय पनि सिकाम न हो !!
Read Full Discussion Thread for this article