Posted by: gwanche August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
तेसो पो दीप जी, म चाइ कुखुरा स्यालले लिएर जान्छ कि क्या हो भनेर सोच्थे, जिम्मले दुढा पो रैछन्, तीन चार वटा त कम हुन्थे दिन्मा! भक्त्या ब्या मै हैन जिम्माल बुढा (तेतिबेला त लक्का जवान नै थे)ले जिम्मालनिलाई पटा'को? अँ साँच्ची भक्त्या नाती त औरिका गा' थो दस बार बर्ख पैला, के छ हो तेस्को हालखबर, मिम सँग ब्या गाह्रो भन्ने सुन्या थे, हो?
Read Full Discussion Thread for this article