Posted by: gwanche August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
चिप्लु कता हो तिम्रो घर भन त, राम निवासको छेउछाउ जस्तो लाग्यो, यस्सो कुरा सुन्दा त, तिम्लाई मैले चिन्नुपर्छ। तिमीले भनेको सबै साउहरुलाई राम्ररी चिन्छु,भाईकृष्ण दाइको पसलमा दुधको लाइन धेरै बसियो, पछी मामुले उसलाई केइ पैसा बढी दिएर दुध राखिराख्नु लाउनु भएकोले जतीबेला गए नि खुसुक्क दिन्थ्यो। तिमी कती भयो त्यता नगएको? अहिले धेरै चेन्ज भाईसक्यो, पोर साल दसैंमा ग आइ या थ्यो,
Read Full Discussion Thread for this article