Posted by: PallaGhareAntare August 30, 2007
Login in to Rate this Post:
0
?
यो फिरेन्चका काम गर्नि तरिका नि गजबै छ बा। दुई हप्ता दलार काम गराम्नि अनि तिन दिन छुट्टि दिनि। अस्तिको हप्ता नि तिन् दिन छुट्टि थ्यो अब यो हप्ता झन् चार दिन छुट्टि रे, भोलि देखिन् सोमबार सम्म। आफुलाई भने छुट्टि भो कि टेन्सनले तनाव हुन्छ, अब चौतारी आउन पाइन्न क्यार्नि।
दिनभोरी टिभी हेर्नि, घर अगाडि ताल छ यौडो पोखराँ जस्तो , तेइँ माछा मार्नि, पौडि खेल्नि त्यत्ति हो काम अब चार दिन।