Posted by: zigkbcnp August 30, 2007
अमेरिकामा पनि नेपाली कांग्रेस कलह किन ?
Login in to Rate this Post:     0       ?        
यी सबै नाटक हुन!! सभा सम्मेलन अधिबेशन सब नाटक हुन! नेपाली जनता लाई टुक्र्याउने नाटक हो नाटक ! शायद सचेत जनता हरु ले पनि यी कुर हरु बुझिसकेक छन होला!! भोगिसकेका छन!! प्रजान्त्रतिक नेता भनौदा हरुले जनता को खुशी को नाममा सम्ब्रिदी को नाममा प्रजातन्त्र को आड लिएर जनता को भावना सँग धेरै खेल्बाड गरिसके र गरिरहेका छन र गरिरहने छन! जुन सचा प्रजातन्त्र मा विश्वाश आस्था राख्न्ने हरुलाई ठेस लागेको पनि छ। जती दु:ख परे पनि सधैं खुशी रहने हसिलो रहने हामी नेपाली लाई यिनिहरु ले दु:ख रोदन पिडा बाहेक केही पनि दिएका छैनन। स्वर्ग झैं नेपाल लाई यिनिहरु को ब्यक्तिगत स्वार्थपुर्ती को लागि घिन्लाग्दो र शर्मानाक खेल खेलेर नर्क तुल्य बनाएका छन!जुन कुरा म जस्तो सरल र सुखी जिबन बिताउन चाहना राख्ने जनता ले राम्ररी बुझेका छन! मलाई लाग्छ यी फटाहा लुटेरा नेताहरु नेपाली नै होइनन! सोझो साझो जनता को brain wash गराएर आफ्नो कथित राजतिनिक स्वार्थ पुरा गर्न को लागि नेपाली नेपाली दाजु भाई दिदी बहिनी को हत्या गर्न लगाएक छन्!! हामी नेपाली शाहसी र वीर जरुर छम्। तर यसरी नेपाली ले नेपाली लाई नै हत्या गर्ने आदी यीत्याद्दी घ्रिनित काम गर्ने हामी नेपाली को रगत मा छैन!! म प्रजातन्त्र बिरोधि होइन! कुनै पनि राजातिनिक पार्टी सँग मैले पूर्वग्रह लिएको छैन! न म कुनै पार्टी सँग सम्बध छु न कुनै पार्टी प्रती आस्था रख्द छु। म एुटा साधारण नेपाली नागरिक हुं। प्रजान्तन्त्र आँफै मा एुटा गहन र सम्बेदनशील बिषय हो। जस्लाई पूर्ण उत्तरदायी पूर्वक राम्ररी सम्भाल्न सक्नु पर्दछ। जस्लाइ सम्हाल्न हाम्रा असछ्यम नेताहरु को हैसियत् छैन र स्वत प्रमाणित पनि भैसकेको छ। जनता को नाममा जनताको आड लिएर जुन् फोहोरी खेल खेलेका छन तेस्ले स्वयमं प्रजातन्त्र को उपहास गरेको छ मजाक उडाएका छन।स्वयमं प्रजातन्त्र को बेइज्जत गरेको छ। बसुदैब कुटुम्ब्कम् को भावना आत्मसात गरी धार्मिक तथा सामाजिक आपसी मेलमिलाप मा लिप्त रही एकिक्रित रहेको हामी नेपाली माथि आफ्नो नाजायज पार्टीगत सिद्धान्त लादेर टुक्रयेका छन् हामीहरु लाई एक आपस मा फुटाएका छन।लडाएका छन। यसरी नौलो परिबर्तन् चाहने जनताको शान्ती पूर्वक सुखी र सम्ब्रिध जिबन बिताउने रहर माथि खेल्बाडगर्ने र नेपाल जस्तो आँफै मा उत्कृष्ट रहेको परम्परागत एेतिहास बोकेको धार्मिक सान्स्कृतिक सामाजिक र जनजातिक एकता मा अडिएको हाम्रो नेपाल को अश्मिता माथि खेल्बाड गर्ने अधिकार यिनिहरुलाई छैन। आफ्नो देश छोडि धेरै युवाहरु बिदेसिन वाध्य छन्। मेरो बिचार मा शायद नेपाल् को हरेक घर बाट एक न एक जना आफ्नो परिवार को सुख सम्ब्रिद्धी को लागि बिदेसिएका छन् अहिले को परिस्थिती मा नेपाल को अर्थतन्त्र यसरी बिदेशिएका नेपालीहरुले आफ्नो रगत पसिन बगाएर कमएको धन remittance ले थेगेको छ। यी नलायक नेताहरु लाई हामी नेपाली को रगत पसिना बगायेर कमएको धनमा फोहोरी खेल खेल्न जनताले यिनिहरुलाई चुनेका हैनन् र यिनिहरु लाई कुनै अधिकार छैन। शायद म अहिले अलिक भावना मा बहेंके होला तर यी कुराहरु सत्य तथ्य हुन्।समाज का बोउद्धिक तर अचेत समुह साथै संचार माध्यम हरु समेत् यिनिहरु को पछी लगेको देखेर म छक्क परेको छु। यिनिहरु को मन्परी तन्त्र अब अत्ती भयो अब यिनिहरु लाई देश बाट बहिर निकल्ने बेला अैइसकेको छ। whatever you people think about me i don't care. I consider myself as a commoner a concerned true nepali citizen.{I love my Country my soil. i hate to see it being ruined by these bunch of nonsense craps. मलाई यी फटाहा लुटेरा बाहुन नेताहरुले दान म दिएको प्रजातन्र र कथित नयाँ नेपाल चाहिएको छैन। मलाई मेरै पुरनो नेपाल चहिएको छ!! जस्ले ज् सुकै भनुन ज् सुकै गरुन। मलाई मतलब छैन। Guys I'm into it now!! जय नेपाल!!
Read Full Discussion Thread for this article