Posted by: Rahuldai August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
हो त नी, अझ २०३३ साल तिर अर्कै थियो सानेपा, स्याल कराउने खेत मात्र। स्याल को आवाज निकाल्ने कहिं चिप्ले र अन्तरे त परेन। बदमाश हरु। त्यतिबेला बुबा सङ राजतीर्थ मा नुहाउन जान्थे। बेची नून स्वादको पानी, धेरै रोग निको हुन्छ रे भन्ने भनाई थियो। कालो पूल मात्र, त्यो कालो पूल कै शिर्षक राखेर लेखिएको उपन्यास पढेको छु र त्यता तिरको राम्रो बखान छ। डा अरुण सायमीको हाकु तां: ( कालो पूल) उपन्यास चर्चित क्रिति मानिन्छ।
Read Full Discussion Thread for this article