Posted by: Riten August 30, 2007
महंकाल भैरब
Login in to Rate this Post:     0       ?        
राहुल-जी, नबुझेको कुरा बुझाईदिनुभएकोमा धन्यवाद। यसै सिल्सिलामा अर्को प्रश्न गर्दैछु, नरिसाउनु होला। मिलितरी होस्पितल अगाढिको महाकाल भगवान दुवै हिन्दू र बुद्धिस्ट हरुले मान्ने गर्छन्। त्यो महाकल भगवान बुद्धिस्ट हरुको गुरु रिम्बुर्छे (पद्मसम्बव) पनि हो रे। यस्बारे तपाईंलाई केही थाहा छ? अनी फेरी तपाईंले त्यहा भगवान को मुर्ती देख्नुभएको होल। मुर्ती को रूप कत कता astronaut को जस्तो लागेन? हेल्मेट छ, आँखामा ठुला ठुला चस्मा छ। कतै हामीले पूजा गर्नीए आकाश बाट झरेको भैरब भगवान कतै space alien त होइन? तपाईंको राय के छ यस्मा?
Read Full Discussion Thread for this article