Posted by: PallaGhareAntare August 30, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
ठुल्दाईको कुरा सुनेछु न त दिल् खुश् भै हालेछ। त सला चोतारि आईडलवा हारे पनि केहि फिकर् छेन अब।
२०३६ सालको जनमत संग्रहमा भोट हाल्नि हैन रमिता हेर्नि एक्स्पीरियन्स चाइँ आफ्नु नि थ्यो। पहेंला नीला रंग जताततै, सानेपाको चौतारा डिलाँ बसेर पाउँ खाँदै रमित् हेर्न कम्ता मज भा थेन।
अन्तरे लाई 'पख्लास ' भन्स्यो न प्लीईीईीईीज
![](/sajha/chat/smileys/m-laugh.gif)
![](/sajha/chat/smileys/m-laugh.gif)