Posted by: Rahuldai August 30, 2007
महंकाल भैरब
Login in to Rate this Post:     0       ?        
रिटेन् जी, तपाईं ले कतै गल्ती गर्नु भएको छैन। अलि अलमलमा पर्नु भएको मात्र हो। असली महांकाल भैरब ढुंगा भै खसेको वा खसालिएको ठाउँ, शंकर देब क्याम्पस नजिक पर्द छ। तर त्यही महांकालको मन्दिर चाहिँ मिलिटरि अस्पताल अगाडि नै हो। अर्को कुरा, हनुमान ढोका मो भैरब महांकाल भैरब होइन, त्यो काल भैरब हो।
Read Full Discussion Thread for this article